२३, पौष, बिराटनगर ।
गायक प्रवलदिप विश्वासको स्वरले सजिएको एउटी केटिले मलाई हेरिरहन्छे बोलको गीतको भिडियो यूटुव मार्फत् सार्वजनिक भएको छ ।
स्टार एडभर्ट प्रा.लि.को ब्यानरमा बनेको उक्त गीतको भिडियोमा संजय मेहता, कुसुम देउजा, सुजन दाहाल र अनिष दाहालकोे अभिनय रहेको छ ।
उक्त गीतलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका छन् भने गितको छायांकन जय कामतले गरेका हुन् ।
https://www.youtube.com/watch?v=XWQjQdJW--Q
Comments
Post a Comment